नयाँदिल्ली ।भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६७ हजार सङ्क्रमित भेटिएका छन् ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ सङ्क्रमितको संख्या २४ लाख नाघेको छ ।भारतमा कोरोनाकै कारण अहिलेसम्म ४७ हजार १३८ जनाको मृत्यु भएको छ । तीमध्ये ८३४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।कुल सङ्क्रमित मध्ये ६ लाख…