पेरिस, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार फ्रान्स प्रस्थान गर्नुभएको समाचार छ । उहाँको यो भ्रमणपूर्व अमेरिकामा उहाँको निर्वाचनताकाको विवाद सुरु भएको थियो । अधिकारीहरुले भने उहाँले सो विवादको निरुपणको बारेमा केही नसोची बिहीबार नै आफ्नो पहिलो र औपचारिक भ्रमणका लागि फ्रान्सतर्फ लाग्नुभएको बताएका छन् । फ्रान्सको एक विशेष दिवसमा उहाँलाई मानार्थ प्रमुख अतिथिका रुपमा…