बेइजिङ । उत्तरपश्चिमी चीनमा दुई सयभन्दा बढी बालबालिका खजुरको केक र मकैको रोलबाट हुने सम्भावित सीसा विषाक्तताका कारण बिरामी परेपछि किन्डरगार्टेनका प्रिन्सिपललाई हिरासतमा लिइएको राज्य मिडियाले मङ्गलबार जनाएको छ । राज्य प्रसारणकर्ता सिसिटिभीका अनुसार अनुसन्धानकर्ताहरूले तियान्सुई सहरको पेक्सिन किन्डरगार्टेनमा दुई सय ३३ बालबालिकाको रगतमा ‘असामान्य’ स्तरको सीसा फेला पारेका छन् । तीमध्ये दुई सय एक…