इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, तर प्रत्यक्ष प्रसारण जारी

तेहरान । सोमबार इरानको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण भएकाे छ । यद्यपी आईआरआईबीले आफ्नो केन्द्रीय कार्यालयमा आक्रमण भएको केहीछिन पछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत् सेवा सुरू गरेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक…

Logo