युक्रेनमा शान्ति आउँछ भने तुरुन्तै राजनीनामा दिन तयार छु : राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । रुससँगको युद्ध गर्दै आएको युक्रेनले शान्तीको बाटो अबलम्बन गर्न खोजेको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति हुन्छ भने पद छोड्न तयार रहेको बताएका छन् । किभमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जेलेन्स्कीले युक्रेनले नेटोको सदस्यता पाउछ र देशमा शान्ति आउछ भने आफु पद छोड्न तयार रहेको बताएका हुन् । उनले भने…

Logo