काठमाडौं । भारतको आक्रमणमा पाकिस्तानका उग्रवादी समूह जैस ए मोहम्मदका कमाण्डर मसूद अजहरको एकै परिवारका १४ जना मारिएका छन् । जैस ए मोहम्मदको तर्फबाट बुधवार जारी गरिएको विज्ञप्तिमा अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरीको मृत्यु भएको जनाएको हो। साथै अजहरका तीन नजिकका सहयोगी र ती सहयोगीमध्ये एककी आमा आक्रमणमा…