दक्षिण कोरियामा जहाज दुर्घटनाः मृत्यु हुनेको संख्या ६२ पुग्यो [अपडेट]

काठमाडौँ । दक्षिण कोरियामा विमानस्थलमै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । आइतबार बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तरराष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६२ पुगेको उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्थाहरूले जनाएको छ । मुआनमा अवतरणका क्रममा धावनमार्गबाट…

Logo