बर्लिन । बेलायत, फ्रान्स, जर्मनी र इटालीले शनिबार मुस्लिम बहुय अरब राष्ट्रहरूले गाजालाई पुनर्निर्माण गर्ने प्रस्तावलाई ‘यथार्थवादी मार्ग’ भन्दै योजनाको प्रसंशा गरेका छन् । “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई आफ्नो नियन्त्रणमा लिने र त्यहाँका बासिन्दालाई विस्थापित गर्ने योजनाको प्रतिवाद गर्दै आएको अरब योजनाले कार्यान्वयन भएमा गाजामा बसोबास गर्ने प्यालेस्टिनीहरूको विनाशकारी जीवनस्तरको द्रूत र दिगो सुधार…