इरान र इजराइललाई ‘संयमता’ अपनाउन मस्कोको आग्रह

मस्को । मध्यपूर्वमा बढ्दो तनावका बीच मस्कोले बिहीबार इरान र इजराइलसँग संयमता अपनाउन आग्रह गरेको छ । दुई इरानी जनरलको मृत्यु हुने गरी यसै महिनाको सुरुमा भएको हमलालाई लिएर तेहरानले इजराइलविरुद्ध नयाँ धम्की जारी गरेको छ । त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजराइलका लागि ‘कडा’ समर्थनको प्रतिज्ञा गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले…

Logo