इयुका विदेश नीति प्रमुखले भने-‘इजरायललाई हतियार दिन बन्द गर्नुपर्छ’

ब्रसेल्स। युरोपियन युनियन विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलका सहयोगीहरू मुख्यतया संयुक्त राज्य अमेरिकालाई गाजामा धेरै मानिस मारिएकाले हतियार पठाउन बन्द गर्न आग्रह गरेका छन्। इजरायलको सैन्य कारबाही उच्च स्तरमा भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको गत हप्ताको टिप्पणीलाई औंल्याउँदै बोरेलले भने, ‘ठीक छ, यदि तपाईंलाई धेरै मानिसहरू मारिने विश्वास छ भने धेरै मानिसहरू मारिनेबाट रोक्नको…

Logo