अमेरिकी राष्ट्रपतिका पुत्र लागुऔषध प्रयोगकर्ता भएको पुष्टी

अमेरिकी राष्ट्रपति जो वाइडेनका छोरा हन्टर लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ। राष्ट्रपति वाइडेनका छोराले लागुऔषध प्रयोगकर्ता तथा अवैध बन्दुकसमेत राखेको स्विकार गरेपछि यो खुलासा भएको हो। संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागेपछि  उनले एक सरकारी कार्यालयसक्ष पुगेर सो स्वीकार गरेका हुन्। आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको कार्यालय समक्ष दिएको निबेदनमा राष्ट्रपति…

Logo