भारतमा उत्कृष्ट पशुको उपाधी जितेकाे गोलु–२ नामक भैसीको मुल्य नै १६ करोड

करोडौंको कार वा बंगलाको बारेमा तपाइले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैया (नेपाली १६ करोड बढी) को भैंसीको बारेमा सायदै थाहा होला । एउटा भैंसीको यति धेरै मुल्य पर्छ भनेर पत्याउन पनि तपाई हिचकिचाउनुहुन्छ तर वास्तवमा भारतमा एक ब्यक्तिसँग एउटा यस्तो भैसी छ, जसको मूल्य करोडौं तोकिएको छ । उत्तर प्रदेशको मुजफ्फरनगरमा आयोजित कृषि…

Logo