रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको र अपराधहरूमा युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने काम समेत समावेश गरिएको भन्दै पुटिन विरुद्ध प्रकाउ पुर्जी जारी गरिएको  हो ।  रूसले २४ फेब्रुअरी २०२२ मा युक्रेन माथि एकतर्फि आक्रमण सुरु गरे पछि रुस…

Logo