समुन्द्रमा हराएका फ्राँस्व जाे २४ दिन ‘केचप’ को सहारामा बाँचे

क्यारेबियन टापू राष्ट्र डोमिनिकाका एक व्यक्तिले कोलम्बियाको समुद्र क्षेत्रमा उद्धार गर्नुअघि ‘केचप’ खाएर समुद्रमा हराएको २४ दिन बाँचेको बताएका छन् । कोलम्बियाली नौसेनाले सार्वजनिक गरेको भिडियोमा ४७ वर्षीय एल्भिस फ्राँस्वाले अङ्ग्रेजी भाषामा बताएका छन्, “मसँग खाना पनि थिएन । डुङ्गामा केचपको बोतल, लसुनको धुलो र चाउचाउ थियो । चाउचाउ पहिलो एक दुई दिनमा नै सकियो…

Logo