चीनले बेलायतका ६ कूटनीतिज्ञलाई बर्खास्त गरेको छ । उनीहरूलाई हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोप लागेको छ । म्यानचेस्टरमा रहेको चिनिया वाणिज्य दूतावासभित्र प्रजातन्त्र समर्थक हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोपमा काउन्सिल जनरल र अन्य पाँच कूटनीतिज्ञलाई चिनिया सरकारले हटाएको बेलायतका विदेशसचिव जेम्स क्लेभरलीले जानकारी दिए । आफूहरुकै अनुरोधपछि चीन सरकारले काउन्सिल जनरललगायत बेलायती ती अधिकारीलाई हटाएको…