के–ड्रामा हेरेको भन्दै उत्तर कोरियामा दुई किशोरलाई मृत्युदण्ड

दक्षिण कोरियाली र अमेरिकी चलचित्र हेरेको भन्दै उत्तर कोरियाले दुई जना माध्यामिक तहका विद्यार्थीलाई मृत्युदण्ड दिएको विवरण सार्वजनिक भएको छ ।  कोरियाली नाटकहरू हेर्न वा वितरण गर्न (के–ड्रामाको रुपमा परिचित)  उत्तर कोरियामा कडा रूपमा निषेध गरिएको छ । १६ र १७ वर्षका दुई केटाहरू उत्तर कोरियाको र्याङगाङ प्रान्तको एउटा विद्यालयमा अक्टोबरमा भेटेका र धेरै दक्षिण…

Logo