फ्लोरिडा राजमार्ग बियरका कारण केही समय अवरुद्ध भएको छ । बियर बोकेका सेमी ट्रेलर सडकको छेउमा राखिएको ट्रकमा ठोक्किएपछि सबै लेन बन्द भएका हुन् । फ्लोरिडा राजमार्ग गस्तीले घटनास्थलमा खिचेका तस्बिमा यति धेरै बियर बक्सहरू र क्यानहरू देखाउँछन् कि सडक मुश्किलले देख्न सकिन्छ । तर, केही घण्टापछि ति क्यान र बक्स हटाएर राजमार्ग पुनः सञ्चालनमा…