गाजा हिंसामा २४ जनाको मृत्यु

गाजामा चर्किएको हिंसामा मृत्यु हुनेको संख्या २४ पुगेको छ । गाजा स्ट्रिपमा भएको इजरायली आक्रमणमा उनीहरु मारिएका हुन् । मृत्यु हुनेमा ६ जना बालबालिका छन् ।  इजरायलले प्यालेस्टिनी अतिवादीविरुद्ध बमबारी विस्तार गरेको जनाएको छ । शुक्रबारदेखि इजरायलमा करिब ३०० प्यालेस्टिनी रकेट र मोर्टारहरू प्रहार गरिएको इजरायली अधिकारीले बताएका छन् । सन् २०२१ को मे महिनामा भएको…

Logo