काठमाडाैं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य हुने कुनै ठोस संकेत नदेखिएपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ । 'होर्मुज जलसन्धि' अझै पनि लगभग ठप्प रहेका कारण मध्यपूर्वबाट हुने तेल आपूर्तिमा अवरोध पुग्दा मंगलबार तेलको भाउ २ प्रतिशतभन्दा बढीले बढेको हो। मंगलबार ब्रेन्ट क्रुडको मूल्य २.४ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल…