इतिहासमा आजः प्यालेस्टाइनमा गृहयुद्ध, फिनल्यान्ड र सोभियत युनियनबीच शीतयुद्ध सुरु

आज ३० नोभेम्बर। विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः   प्यालेस्टाइनमा गृहयुद्ध सन् १९४७ मा प्यालेस्टाइनमा गृहयुद्ध भएको थियो। संयुक्त राष्ट्रसंघको महासभाले प्यालेस्टाइनलाई दुई राज्यमा विभाजन गर्ने संकल्प प्रस्ताव पारितसँगै गृहयुद्ध भएको थियो। नोभेम्बर ३० मा सुरु भएको युद्धमा धेरै हिंसा भएका थिए।…

Logo