कफी पिउने बाहनामा दाईले होटल लगेको प्रिति आलेको खुलाशा ( भिडियो सहित )

कफी पिउने बाहनामा दाईले होटल लगेको प्रिति आलेको खुलाशा ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

कलाकारहरु अहिले एउटा मात्र क्षेत्रमा सिमित रहँदैनन् । गायक गायिकाहरु अभिनय तिर जाने क्रम खासै नयाँ होइन । यस्तै मध्ये हुन् प्रिती आले र सविता आले । उनीहरु लोकदोहोरी क्षेत्रमा निकै चर्चा कमाउन सफल छन् । उनीहरुले पछिल्ला दिनहरुमा गायनका साथै अभिनय र नृत्य तिर पनि उत्तिकै सक्रियता देखाइरहेका छन् ।

केन्द्रविन्दु टेलिभिजनमा उनीहरुले आफ्नो गायन यात्रादेखि अभिनय र नृत्य सम्मको अनुभव रमाइलोसँग शेयर गरेका छन् । के भने त उनीहरुले त्यस्तो ? थप विवरण हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo