रबि लामिछानेका बारेमा निर्मल शर्मासँगको कुराकानी ( भिडियो सहित )

रबि लामिछानेका बारेमा निर्मल शर्मासँगको कुराकानी ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

धेरै युवायुवतीको मन जित्न सफल नेपालका चर्चित युवा पत्रकार रवि लामिछाने यतिबेला निकै चर्चामा छन् । उनी चर्चामा आउनुको मुख्य कारण उनको आफ्नै पारिवारिक घटना नै हो । हुन त उनका बारेमा नकारात्मक टिप्पणी गर्नेहरु पनि छन् तर यस्ता सर्मथकहरु पनि छन् रविका की उनको लागी कसैको ज्यान लिन र दिन पनि तयार रहेको र उनको विषयमा नकारात्मक हल्ला फैलाएको जस्ता विचारहरु पोख्नेहरु पनि भेटिएका छन् ।

जसले जे भने पनि यो रविको व्यक्तिगत कुरा हो । यदि यसो हो भने उनलाई सबैभन्दा नजिकबाट चिनेका नेपालका चर्चित कलाकार निर्मल शर्माले रविलाई कसरी हेरेका छन् ? उनी पछिल्लो घटनाका बारेमा के भन्छन् ? के रवि खराब नियतकै मान्छे हुन् वा उनलाई विवादमा तान्ने काम गरियो ? यी विविध विषयमा केन्द्रित रहेर यसपटक कलाकार निर्मल शर्माले केन्द्रविन्दु टेलिभिजनसँग के कुरा गरे त्यस्तो ? हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo