गेट कलेज पुगेर नम्रताले बनाईन यसरी क्रिसमस केक (भिडियोमा)

गेट कलेज पुगेर नम्रताले बनाईन यसरी क्रिसमस केक (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

गेट कलेजले आयोजना गरेको केक मिक्सिंग कार्यक्रममा सहभागि हुँदै नायिका नम्रता सापकोटाले उक्त कार्यक्रममा आफु सहभागि हुन पाएकोमा खुसि व्यक्त गरेकी छिन् ।

क्रिसमस डे नजिकिनै लाग्दा कलेजमा आयोजना गरेको केक मिक्सिंग कार्यक्रममा नायिका नम्रता सपकोटालाई पनि निमन्त्रणा पठाइएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नम्रताले केक कसरी बनाइन्छ भन्ने कुराहरुको ज्ञान पाएको बताइन् । बजारमा किनेर खाँदै आएको भएपनि बनाउने तरिकाहरु बिल्कुलै फरक रहेको बताउँदै उनले उक्त कार्यक्रमबाट आफुले नयाँ अनुभव  बटुलेको जानकारी दिइन् ।

 

Logo