अनमोन स्टार फिल्म ‘क्याप्टेन’ को फस्टलुक सार्वजनिक

अनमोन स्टार फिल्म ‘क्याप्टेन’ को फस्टलुक सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नायक अनमोल केसी स्टार फिल्म ‘क्याप्टेन’ को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । उक्त पोष्टरमा अनमोललाई फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको छ ।

दिवाकर भट्टराई निर्देशित फिल्म क्याप्टेनलाई भुवन केसीले निर्माण गरेका हुन् । यस फिल्ममा अनमोन केसीसँगै उपासना सिंह ठकुरी, सुनिल थापा, प्रियंका एमभी, प्रशान्त ताम्राकार, विल्सन बिक्रम राई लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

यो फिल्मको पहिलो गीत भने आउदो बिहिबार सार्वजनिक गरिने बताइएको छ । क्याप्टेन फागुन १७ गते देखि देशभर प्रर्दशन हुदँैछ ।

Logo