प्रसाद चलचित्रको बारेमा के भन्छन् निश्चल र नम्रता ? (भिडियोसहित)

प्रसाद चलचित्रको बारेमा के भन्छन् निश्चल र नम्रता ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ मसिंर २१ गतेबाट देशभर प्रर्दशन  हुँदैछ । यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रले निसन्तान दम्पतिको कथालाई प्रस्तुत गरेको छ । सञ्चारकर्मी शुसिल पौडेलको कथा रहेको यस चलचित्रलाई सुभाष थापाले निर्माण गरेका हुन् । चलचित्रको प्रर्दशन मिति नजिकिदै गर्दा प्रचारप्रसारमा निकै व्यस्त रहेको निर्माण टिमले बताए ।

यो चलचित्रको गीत ‘लै ल’ै र ट्रेलरलाई दर्शकहरुले निकै रुचाएसँगै दर्शकहरुमा यो चलचित्र हेर्नु पर्छ भन्ने छाप र राम्रो प्रतिक्रियाहरु आईरहेको बताउँछन् निश्चल बस्नेत । हेरौं नम्रता श्रेष्ठ र निश्चल बस्नेतसँग गरिएको कुराकानी ।

 

Skip This
Skip This
Logo