चलचित्र ‘सुश्री सम्पती’को ट्रेलर सार्वजनिक गरिएको छ । यस चलचित्रमा सुव्रतराज आर्चायको निर्देशन तथा लेखन रहेको छ ।
सलोन बस्नेत, सारा शिरपाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरि गुरागाई, राजाराम पौडेल, जयनन्द लामा, बिशारद बस्नेत, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारहरुले यो चलचित्रमा अभिनय गरेका छन् । विज्ञान राई, नुनाम सुब्बा र रोमन सिल्पकारको संयुक्त निर्माण रहेको चलचित्रलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।
यो चलचित्र मंसिर २८ गते देखि देशभर प्रर्दशन हुदैँछ ।





























प्रतिक्रिया