मंसिर ७ गतेबाट प्रर्दशनमा आउने भनिएको चलचित्र ‘दि कर्मा’ को प्रर्दशन मिति सरेको छ । यो चलचित्र अब माघ ४ गतेदेखि प्रर्दशनमा आउने भएको छ । "/>

‘दि कर्मा’ को प्रर्दशन मिति सर्यो

‘दि कर्मा’ को प्रर्दशन मिति सर्यो

केन्द्रबिन्दु
0
Shares

मंसिर ७ गतेबाट प्रर्दशनमा आउने भनिएको चलचित्र ‘दि कर्मा’ को प्रर्दशन मिति सरेको छ । यो चलचित्र अब माघ ४ गतेदेखि प्रर्दशनमा आउने भएको छ ।

चलचित्रका निर्माता जयराज रायले विशेष कारणवस चलचित्रको प्रर्दशन मिति सारिएको बताए । जय मिडिया म्यानेजमेन्ट प्रालिको ब्यानरमा बनेको ‘दि कर्मा’ लाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

भारतीय मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यस चलचित्रमा अन्य कलाकार नीता ढुङगाना, परमिता आर एल राना, बुद्घी तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापिता लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भारतको सीमा क्षेत्रमा हुने गरेको घटनामा निर्माण भएको यस चलचित्रलाई रामेश्वर कार्कीले खिचेका हुन् ।

Skip This
Skip This
Logo