बलिउड अभिनेत्री प्रियंका चोपडाको निर्माण रहेको नेपाली फिल्म ‘पाहुना’ ‘द लिटिल भिजिटर’ को पोस्टर र प्रर्दशन मिति तय भएको छ ।
यो पोस्टरलाई तरण आर्दशले ट्विटर मार्फत सार्वजनिक गरेका हुन् । उक्त पोस्टरमा तीन बाल कलाकार देखाइएको छ । यो चलचित्रलाई प्रियंका चोपडा र उनकी आमा मधु चोपडाले निर्माण गरेका हुन् । पाखी ए टेरेबालेको निर्देशन तथा निर्माण रहेको यो चलचित्र ७ डिसेम्बर २०१८ मा प्रर्दशन हुने भएको छ ।





























प्रतिक्रिया