करिब २५ वर्षदेखि कलाकारीता गरिरहेका निर्मल शर्माले दर्जन भन्दा चलचित्र निर्माण गरिसकेका छन् । हास्य टेलीसिरियलदेखि चलचित्रसम्मको गहिरो अनुभव बटुलेका शर्माले तीतोसत्यमा मात्रै १३ वर्षसम्म आफ्नो अहम् भुमिका निभाएका थिए ।
कलाकारिता क्षेत्रमा छुट्टै पहिचान बनाईसकेका शर्माको कलाकारका बारेमा भने पृथक धारणा राख्छन। सबै कलाकारहरु देशको गहना हुन नसक्ने उनको तर्क छ। देशका लागि पारिश्रमिकको आश नगरि काम गर्ने कलाकारहरु मात्रै देशको गहना भएको उनी बताउँछन् ।
चलचित्र निर्माणका क्षेत्रमा थुप्रै बिकृतिहरु भएको भन्दै शर्माले चलचित्र उत्पादकहरुले सिनेमा राम्रो बनाउन भन्दा पनि टिभी स्क्रिनमा आउनको लागि लगानी गर्ने गरेको बताए।
कलाकार शर्मासंग गरिएको बिस्तृत कुराकानी ‘केन्द्रबिन्दु टक शो’ मा































प्रतिक्रिया