काठमाडौं । सुरज कुमार थापा र सुजता उपाध्यायको ‘ज्यानै फाल्छु’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिनेश अधिकारीको शब्द रहेको गीतमा नायिका केकी अधिकारी र जीवन भट्टराईको अभिनय रहेको छ । "/>

‘ज्यानै फाल्छु’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

‘ज्यानै फाल्छु’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुरज कुमार थापा र सुजता उपाध्यायको ‘ज्यानै फाल्छु’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिनेश अधिकारीको शब्द रहेको गीतमा नायिका केकी अधिकारी र जीवन भट्टराईको अभिनय रहेको छ ।

दुई जोडीको एक अर्काको माया प्रेमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको गीतमा हरी लम्सालको संगीत रहेको छ । विशाल भण्डारीको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका छन् ।

क्यामेरामा अर्जुन तिवारी र उसको टिमले साथ दिएका छन् । म्यूजिक व्यवस्थापन किरण कंडेलले गरेका छन् भने गीतमा मिश्रण शम्भु कुमार तन्दुकरले भरेका छन् ।

Logo