काठमाडौं । चलचित्र ‘जय भोले को पोस्टर सार्वजनिक भएको छ । साथै यस चलचित्रको प्रर्दशन मिति पनि सार्वजनिक भएको छ । दशैंको फुलपाती अर्थात असोज ३० गतेबाट यो चलचित्र प्रर्दशनमा आउँदैछ । "/>

जय भोलेको प्रर्दशन मिति र पोस्टर सार्वजनिक

जय भोलेको प्रर्दशन मिति र पोस्टर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र ‘जय भोले को पोस्टर सार्वजनिक भएको छ । साथै यस चलचित्रको प्रर्दशन मिति पनि सार्वजनिक भएको छ । दशैंको फुलपाती अर्थात असोज ३० गतेबाट यो चलचित्र प्रर्दशनमा आउँदैछ ।

सार्वजनिक पोष्टरमा चलचित्रका अधिंकास कलाकारहरु अटाएका छन् । यस चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्घि तमाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । असोक शर्माको निर्देशन तथा निर्माण रहेको जय भोले कमेडी जनेरामा निर्माण भएको छ ।

 

Skip This
Skip This
Logo