एनआरएनएका प्रवक्ता सोम सापकोटाले उपमहासचिवमा उम्मेदवारी दिने

एनआरएनएका प्रवक्ता सोम सापकोटाले उपमहासचिवमा उम्मेदवारी दिने

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले संघको आगामी महाधिवेसनका लागि उपमहासचिवमा उम्मेदवारी दिने भएका छन्।

आउँदो कार्यकालमा आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको सापकोटाले बताए। काठमाडौँमा एक कार्यक्रमकाबीच छिट्टै आफ्नो प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गर्ने सापकोटाले बताए।

एनआरएनएमा सम्भावना बोकेका र क्षमता भएका नेताको रुपमा सापकोटा चिनिन्छन्। उनी एनआरएनए अभियानमा विभिन्न जिम्मेवारीमा रहेर सफलतापूर्वक आईसिसि सह -कोषाध्यक्ष र प्रवक्ता भइसकेका छन्।

Logo