अस्ट्रेलियामा सडक दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा समिक्षा सुवेदी र गोपाल भण्डारी रहेका छन् । शुक्रबार साँझ हिउँ खेल्न जान लागेका ५ जना सवार कार मोनारो हाइवेमा दुर्घटनामा परेको नेपाली दूतावासले जनाएको छ ।
उनीहरु रातको समयमा यात्रा गरेको र निन्द्राका कारण दुर्घटना भएको हुन् सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।





























प्रतिक्रिया