फेस्टिवल अफर : ३ जनालाई हरेक दिन मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ५० इन्चको टिभी

फेस्टिवल अफर : ३ जनालाई हरेक दिन मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ५० इन्चको टिभी

केन्द्रबिन्दु
0
Shares

नजिकिँदै गरेको विश्वकप फुटवललाई लक्षित गरी कम्पनीले हरेक दिन ३ जना भाग्यसाली विजेतालााई स्मार्ट टिभी उपहार दिने योजना सहित ‘फेस्टिभ ह्याट्रिक’ योजना ल्याएको छ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लु इन्टरप्राइजेजले फेस्टिवल अफर सार्वजनिक गरेको हो । 

उक्त योजना अन्तर्गत यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा हरेक दिन ३ जना भाग्यशाली विजेताले ५० इन्चको हाइसेन्स स्मार्ट टिभी उपहार पाउनेछन् । स्मार्ट टिभी वाहेक हरेक ग्राहकले ६ हजार रुपैयाँ नगद छुट र सरल फाइनान्स सुविधा समेत पाउनेछन् । यसरी उपहार पाएको टिभीमा विश्वकप फुटवलको आनन्द लिन सकिने कम्पनीको विश्वास छ ।

 ग्राहकले आवश्यक डकुमेन्ट वुझाएको खण्डमा ३० मिनेट भित्र फाइनान्स सम्वन्धि सम्पूर्ण प्रक्रिया पुरा गरी मोटरसाइकल हस्तान्तरण गरिसक्ने उसको भनाई छ । यो योजना दशैं, तिहार र छठसम्मका लागी लागु हुने वताइएको छ ।

Logo