यस्तो छ बुधबार विदेशी मुद्राको विनियम दर

यस्तो छ बुधबार विदेशी मुद्राको विनियम दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ६७ पैसा रहेको छ। 

कुन देशको मुद्राको विनियम दर कति ?

 

Skip This
Skip This
Logo