सुनको मूल्य आज पनि घटेको छ। निरन्तर ओरालो लागेको सुनको भाउ आज (मंगलबार) पनि प्रतितोला ८ सय रुपैयाँले घटेको हो।
मंगलबार सुनको मुल्य ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेकोमा नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चांदी भाउ पनि घटेको छ। आज प्रतितोला ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित: १४ असोज २०७६ ११:१६ मंगलबार