काठमाडौं ।
ज्योति समूहका निर्देशक सौरभ ज्योतिले कोभिड १९ का कारण सर्वसाधारणको जनजीवन परिवर्तन भएको बताएका छन् । त्यति मात्रै होइन आम मानिसको काम गर्ने तौर तरिका समेत परिवर्तन भएको उनले बताएका छन् ।
कोभिड आएपछि बाध्यताबस सबै व्यवसाय अनलाईनमा जानुको विकल्पै नभएको निर्देशक ज्योतिको भनाइ छ । अनलाईनमा जाँदा त्यहाँ ठूलो अवसर पनि भएको उनले बताए ।
त्यस्तै कृषि क्षेत्र ठूलो सम्भावनाको क्षेत्र भएको भन्दै उनले खेतदेखि बजारसम्मलाई कसरी जोड्ने भन्ने कुरामा ध्यान दिन जरुरी भएको बताए । यस पटक केन्द्रबिन्दु टेलिभिजनसँग कुराकानी गर्दै उनले कोरोनापछि अब के होला ? भन्ने विषयमा आफ्ना अनुभवहरु सुनाएका छन् । प्रस्तुत छ उनले दिएको विचार, यो भिडियोमा :





























प्रतिक्रिया