बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
0
Shares

मंगलबार सुनको मूल्य नेपाली बजारमा प्रतितोला ८०० रुपैयाँले बढेको छ । मूल्य बढेसँगै छापावाल सुन प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

 मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियो। 

यस्तै, महासंघले सार्वजनिक गरेको विवरणआनुसार बुधबार तेजावी सुनको मूल्यपनि एक लाख ७०० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला २५ रुपैयाँले उकालो लागेर एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Skip This
Skip This
Logo