आज कतिमा कारोबार हुदैछ सुन–चाँदी ?

आज कतिमा कारोबार हुदैछ सुन–चाँदी ?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो कारोबार दिन आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ।

सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार भने सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, सोमबार प्रतितोला एक लाख रुपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबार एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 
 

Logo