नेपाली बजारमा उपलब्ध होन्डा ब्राण्डकाे मोटरसाइकल र स्कुटरको मूल्य महंगिएको छ ।
नेपालमा मोटरसाइकल र स्कुटर बिक्रीवितरण गर्दै आएको स्याकार ट्रेडिङ कम्पनीले गत आइतबारबाट मूल्य बढेको जानकारी दिएको हो । मोटरसाइकल र स्कुटरको मूल्यमा ४ हजार रुपैयाँसम्म वृद्धि भएको छ । सबैभन्दा बढी होन्डाको मोटरसाइकल सीबी साइन र साइन एसपीको मूल्यमा ४ हजार रुपैयाँ बढेको छ भने स्कुटरको मूल्य दुई हजार रुपैयाँसम्म वृद्धि भएको छ ।
हेर्नुहोस्, होन्डा मोटरसाइकल र स्कुटरको नयाँ मूल्यसूची-






























प्रतिक्रिया