रिडी पावर कम्पनीलाई लाभांश वितरण गर्न अनुमति

रिडी पावर कम्पनीलाई लाभांश वितरण गर्न अनुमति

केन्द्रबिन्दु
0
Shares

विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई लाभांश वितरण गर्न स्वीकृति दिएको छ । 

यस कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ४०% बोनस सेयर र कर प्रयोजनका लागी २.१०% नगद लाभांश वितरण गर्न आयोगले गतवर्षको नाफाबाट स्वीकृति दिएको हो ।

अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट उक्त लाभांश स्वीकृत भएपछि वितरण प्रक्रिया सुरु हुनेछ ।

Logo