प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभाबाट ५ संचालकहरु निर्वाचित भएका छन् ।
संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक पदहरुमा राजेन्द्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।
त्यसपछि बसेको सञ्चालक समितिको ४५९औं बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मत सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।





























प्रतिक्रिया