आज सेयर बजार बन्द रहने

आज सेयर बजार बन्द रहने

केन्द्रबिन्दु
0
Shares

सेयर बजार मंगलबार बन्द हुने भएको छ ।

ग्याल्पो ल्होछारको अवसरमा सरकारले मंगलबार सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो । सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।
 

Skip This
Skip This
Logo