प्रि-ओपन सेसनमा सेयर बजार बढ्यो

प्रि-ओपन सेसनमा सेयर बजार बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसुचकमा २.८४ अंकले उकालो लागेर २०४९ विन्दुमा आएको छ ।

यससँगै १५ कम्पनीको दुई हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा १० लाख १३ हजार ८१३ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने माइक्रो फाइनान्स कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

Skip This
Skip This
Logo