हुन्डाईको आकर्षक अफर- विद्युतीय गाडी पनि एक्सचेन्ज गर्न सकिने

हुन्डाईको आकर्षक अफर- विद्युतीय गाडी पनि एक्सचेन्ज गर्न सकिने

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफर ल्याएको छ ।

‘अपग्रेड योर जर्नि विथ आयोनिक फाइभ’ भन्ने नारासहित ल्याइएको उक्त अफरमा ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्नेछन् । 

यस एक्सचेन्ज योजनामा कोनाको न्युनतम एक्सचेन्ज मूल्यांकन ४० लाख कायम गरिएको छ, जुन हालसम्मको मूल्यांकनमा सबभन्दा बढी हो । यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिने कम्पनीले जनाएकाे छ । 

यो अफर नेपालका हुन्डाई सोरुमहरुमा उपलब्ध छ ।

Logo