नेपाल एयरलाइन्सको टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न मिल्ने

नेपाल एयरलाइन्सको टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न मिल्ने

केन्द्रबिन्दु
0
Shares

आइएमई पेर नेपाल एयरलाइन्सबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ता को रुपमा रहने सम्झौता भएको छ ।

सो सम्झौता अन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सक्नेछन् । 

नेपाल एयरलाइन्सको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिती छानी, मागिएको विवरण भरि चेकआउट् गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । 

ग्राहकवर्गहरुलाई भुक्तानी प्रकृया सहज पार्न र साथै विद्युतीय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको बताइएको छ । 

Logo