प्रि-ओपन सेसनमा घट्यो नेप्से सूचक

प्रि-ओपन सेसनमा घट्यो नेप्से सूचक

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.१६ अंकले घटेको छ । यससँगै सूचक १९९५.३३ विन्दुमा आएको छ ।

१४ कम्पनीको २८० कित्ता सेयर कारोबार हुँदा २ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा ५ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

Skip This
Skip This
Logo