मोदी हाइड्रोपावरलाई बोनस सेयर वितरण गर्न स्वीकृति

मोदी हाइड्रोपावरलाई बोनस सेयर वितरण गर्न स्वीकृति

केन्द्रबिन्दु
0
Shares

विद्युत नियमन आयोगबाट युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले बोनस सेयर वितरण गर्न स्वीकृति पाएको छ । 

कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने गरेको थियो। कम्पनीको गत वर्षको नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर ७ प्रतिशत र कर प्रयोजनको लागि पनि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति पाएको हो। 

आयोगको स्वीकृतिपछि अब कम्पनीको वार्षिक साधारण सभाले स्विकृत गरेपछि सेयर धनीहरुलाई लाभांश वितरण हुनेछ ।

Skip This
Skip This
Logo