बढ्दैँ आइएमई पे देखि आइएमई पे को फ्री सेन्ड मनीको प्रयोग

बढ्दैँ आइएमई पे देखि आइएमई पे को फ्री सेन्ड मनीको प्रयोग

केन्द्रबिन्दु
0
Shares

आइएमई पेमा रहेको सेन्ड मनी फीचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउँदा कुनै शूल्क नलाग्ने भएको छ । उक्त विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई पे नेपालकै सबैभन्दा राम्रो रहेको र सेवाग्राहीरूले सबैभन्दा बढी मन पराई रहेको पाइएको छ । 

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आईएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

Logo