बेकोले ल्यायाे निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

बेकोले ल्यायाे निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प


युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले एसीका ग्राहकहरुलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरुले कुनैपनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीको उचित मूल्याङ्कनका साथ बेकोको उच्च गुणस्तरिय एसीसँग साट्न सक्नेछन् । 

नयाँ बेको एसीहरुमा १० वर्षको कम्प्रेसर वारेण्टी रहेको छ। साथै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र यो सुविधा ग्राहकवर्गहरुले घरमै बसिबसि लिन सक्नेछ ।

नेपालभर बेको ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ ।  

Logo